शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

आजै मात्र ४ सय २५ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ५ हजार ७ सय ६० पुग्यो

आजै मात्र ४ सय २५ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ५ हजार ७ सय ६० पुग्यो

काठमाडौं : आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै कुल संक्रमितकाे संख्या ५ हजार ७ सय ६० पुगेकाे छ । २४ घण्टाभित्र ६१ जना निकाे भएर घर फर्किएका उनले बताए ।

कोरोना भाइरसका कारण नेपालमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने ९ सय ७४ जना निको भएर घर फर्किएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend