बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दक्षिण कोरियाको होटलमा आगलागी हुँदा ७ को मृत्यु, १२ जना घाइते

दक्षिण कोरियाको होटलमा आगलागी हुँदा ७ को मृत्यु, १२ जना घाइते

एजेन्सी । दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

राजधानी सियोलबाट करिव २० किलोमिटर दक्षिणपश्चिममा रहेको बुकियोनमा रहेको नौ तले होटलमा साँझ ७ः३९ बजे आगलागी भएको हो ।

आठौं तल्लाको एउटा कोठाबाट शुरु भएको आगलागी होटलभर फैलिन सकेन तर पूरै भवन कालो धुवाँले भरिएर ज्यान गुमाएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend