सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

तनहुँ बस दुर्घटना : ११ जना बेपत्ता, १५ जना सामान्य घाइते

तनहुँ बस दुर्घटना : ११ जना बेपत्ता, १५ जना सामान्य घाइते

काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा शुक्रबार बिहान भएको भारतीय नम्बर प्लेटको बस दुर्घटनामा ११ जना बेपत्ता भएका छन् ।

बस मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend