बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

छानबिन समितिमा रविको बयान : सहकारीबाट आएको ऋणको जिम्मा लिन सक्दिन

छानबिन समितिमा रविको बयान : सहकारीबाट आएको ऋणको जिम्मा लिन सक्दिन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा आफूले नलिने बताएका छन् । शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले यस्तो बताएका हुन् ।

लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको बताए । उनले सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने बताए ।

लामिछानेले आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरे । उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend