बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

कांग्रेस-एमालेको सत्ता गठबन्धन छिट्टै भत्किन्छ : अध्यक्ष प्रचण्ड

कांग्रेस-एमालेको सत्ता गठबन्धन छिट्टै भत्किन्छ : अध्यक्ष प्रचण्ड

sf7df8f}F, !% r}tM Goflos ;ldltsf] /fli6«o ;Dd]ng ;Daf]wg k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú sf7df8f}F dxfgu/kflnsfn] cfof]hgf u/]sf] Goflos ;ldltsf] klxnf] /fli6«o ;Dd]ngnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन भत्किने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै भत्किने बताएका हुन् ।

प्रचण्डले कांग्रेस एमालेको गठबन्धन विचार वा एजेण्डाले नबनेको बताए । उनले भने, ‘स्वार्थ र कुण्ठाले मिलेको समीकरण धेरै दिन टिक्दैन, यो समीकरण भत्किन्छ ।’

प्रचण्डले अहिलेका नेताहरु नै सरकार बनाइदिन पर्‍यो भनेर माओवादीलाई खोज्दै आउने समेत बताए । तर माओवादी अब सरकारको खेलमा नलाग्ने उनले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend