logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • एकीकृत समाजवादीको महिला उपाध्यक्षमा पराजित भइन् रामकुमारी झाँक्री, जयन्ती राई विजयी

    एकीकृत समाजवादीको महिला उपाध्यक्षमा पराजित भइन् रामकुमारी झाँक्री, जयन्ती राई विजयी

    1.7K
    Shares
    एकीकृत समाजवादीको महिला उपाध्यक्षमा पराजित भइन् रामकुमारी झाँक्री, जयन्ती राई विजयी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् ।

    उनीसँग प्रतिस्पर्धामा उत्रिएकी रामकुमारी झाँक्री भने पराजित भइन् । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् ।

    राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । अन्तिम मतपरिणाम औपचारिकरूपमा भने सार्वजनिक गरिएको छैन ।

    पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गए राति सुरु भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend