बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नेपालविरुद्ध बंगलादेशले बनायो अग्रता दोब्बर

नेपालविरुद्ध बंगलादेशले बनायो अग्रता दोब्बर

काठमाडौं । बंगलादेशले नेपाल विरुद्ध दुई गोलको अग्रता लिएको छ । साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्द बंगलादेशले दोहोरो अग्रता लिएको छ ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको ५५औं मिनेटमा बंगलादेशले दोस्रो अग्रता लिएको हो ।

यसअघि पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले फ्री किक मार्फत गोल गर्दै पहिलो अग्रता लिएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend