logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साफ च्याम्पियनसिपमा नेपालले एक गोल फर्कायो, बंगलादेश ३–१ गोलले अगाडि

    साफ च्याम्पियनसिपमा नेपालले एक गोल फर्कायो, बंगलादेश ३–१ गोलले अगाडि

    973
    Shares
    साफ च्याम्पियनसिपमा नेपालले एक गोल फर्कायो, बंगलादेश ३–१ गोलले अगाडि

    काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले एक गोल फर्काएको छ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलमा नेपालले एक गोल फर्काएको छ ।

    नेपालले ७९औँ मिनेटमा पहिलो गोल गरेको हो । खेलमा बंगलादेश ३–१ गोलले अगाडि छ ।

    खेलको पहिलो हाफमै बंगलादेशले १–० गोलको अग्रता लिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend