बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

क्यानले टी–२० विश्वकप खेलेका खेलाडीलाई प्रोत्साहन भत्ता दिने

क्यानले टी–२० विश्वकप खेलेका खेलाडीलाई प्रोत्साहन भत्ता दिने

काठमाडौं । टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले प्रोत्साहन भत्ता दिने भएको छ ।

बिहीबार बसेको क्यान कार्यसमितिको बैठकले टी–२० विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

क्यानको निर्णयअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउने छन् । त्यस्तै, अन्य सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend