सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

यी हुन् एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोली

यी हुन् एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोली

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।

क्यानले आउँदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपिएल खेल्ने टीम सार्वजनिक गरेको हो ।

काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी फ्रेन्चाइज टोली रहने भएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend