logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्समा छुट पाउने

    कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्समा छुट पाउने

    1.4K
    Shares
    कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्समा छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । कुमारी बैंकका ग्राहकका साथै उनीहरूको परिवारका सदस्य (बुबा, आमा, श्रीमती र छोरा/छोरी) लाई श्री एयरलाइन्सबाट यात्रा गर्दा ५ सय रुपैयाँ छुट पाउने बैंकले जनाएको छ ।

    टिकटमा छुट पाउनका लागि श्री एयरलाइन्सका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैकिङ मार्फत भुक्तानी गर्नुपर्ने छ ।

    दुवै पक्षबीचको सम्झौताले बैंकका सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend