२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।
आज बिहान ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
४.२ म्याग्नेच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।