बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरुको स्वरुम ‘ड्रिम स्किन नेपाल’ सञ्चालनमा

दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरुको स्वरुम ‘ड्रिम स्किन नेपाल’ सञ्चालनमा

काठमाडौं । दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरुको भव्य स्वरुम ‘ड्रिम स्किन नेपाल’ लाजिम्पाटमा सञ्चालनमा आएको छ ।

नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ए ताययोङ्गले ड्रिम स्क्रिन नेपालको स्वरुमको उद्घाटन गरे । नेपाली बजारमा दक्षिण कोरियामा सौन्दर्य सामग्रीहरुको माग र प्रयोग उल्लेख्य रहेको छ ।

स्वरुम उद्घाटनको कार्यक्रममा कोरियामा सौन्दर्य सामग्रीहरुले नेपाली प्रयोगकर्ताहरुमा विश्वाश जगाउन सकेकोमा खुशी लागेको बताए ।

कोरियाका स्किन केयर र कस्मेटिक उत्पादन एशिया र युरोपमा चर्चित छन् । काठमाडौंमा ड्रिम स्किन नेपालको लाजिम्पाट र नयाँ बानेश्वरमा स्वरुम सञ्चालनमा छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend