बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

एनपीएलका ८ फ्रेन्चाइज मालिकको टुंगो लाग्यो

एनपीएलका ८ फ्रेन्चाइज मालिकको टुंगो लाग्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा टिमको फ्रेन्चाइज लिएको छ ।

यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा पाएको छ ।

चितवनको चितवन मेडिकल कलेज, विराटनगरको एमएडी ड्रिम्स स्पोट्र्स, लुम्बिनीको फर्टुना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स, कर्णालीको हिमालय बिल्डर्स र सुदूरपश्चिमको इम्पायर स्पोर्टसले फ्रेन्चाइजी लिएको छ ।

क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend