बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी नियुक्त

पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले पर्यटन बोर्डको सिइओमा जोशीलाई नियुक्त गरेको हो ।

यसअघि पनि उनी बोर्डको सिइओ थिए । उनको पर्यटन बोर्डमा दोश्रो कार्यकाल हो । यसअघि धनन्जय रेग्मी बोर्डका सिइओ थिए ।

रेग्मीभन्दा अघि जोशी नै बोर्डका सिइओ थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend