logo

२०८१ भाद्र ३१ सोमबार

logo
  • सोमबार, ३१ भाद्र २०८१
  • Advertisment

    Sunaulo Nepal

    जाजरकोटमा वडासदस्यसहित दुईजना पहिरोमा पुरिए

    जाजरकोटमा वडासदस्यसहित दुईजना पहिरोमा पुरिए

    469
    Shares
    जाजरकोटमा वडासदस्यसहित दुईजना पहिरोमा पुरिए

    काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

    गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा राससलाई जानकारी दिए ।

    पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend