logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई मिराबेल रिसोर्टमा छुट

    सिद्धार्थ बैंकका ग्राहकहरूलाई मिराबेल रिसोर्टमा छुट

    721
    Shares
    सिद्धार्थ बैंकका ग्राहकहरूलाई मिराबेल रिसोर्टमा छुट

    काठमाडौँ । सिद्धार्थ बैंक र काभ्रेको मिरावेल रिसोर्ट एन्ड होटेलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend