बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान किन भयो आकस्मिक अवतरण ?

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान किन भयो आकस्मिक अवतरण ?

काठमाडौं । सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको विमान अकस्मिक अवरत भएको हो ।

श्री एयरलाइनसको श१२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend