बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बैकिङ कसुर विधेयकसम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

बैकिङ कसुर विधेयकसम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं । बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धि संसदीय समितिको प्रतिवेदन, २०८१ प्रतिनिधि सभामा पेश गरिएको छ ।

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले सो विधेयक सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेका हुन् ।

समितिको प्रतिवेदनमा कुनै व्यक्ति तथा निकायबाट हुने आर्थिक कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई चेक अनादर सम्बन्धि कानूनी व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्य लिइएको उल्लेख गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend