काठमाडौँ । विश्वकप २०२६ को छनोट खेलमा ब्राजिल पाराग्वेसँग पराजित भएको छ ।
बुधबार बिहान भएको खेलमा ब्राजिल पाराग्वेसँग पराजित भएको हो । घरेलु मैदानमा पाराग्वेले ब्राजिललाई १–० ले जित्न सफल भयो ।
यो नतिजापछि १० अंकसहित ब्राजिल पाँचौँ र पाराग्वे ९ अंकसहित सातौँ स्थानमा छन्।
पाराग्वेको जितमा डिएगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो