बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सी चालकहरूले गरे प्रदर्शन

दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सी चालकहरूले गरे प्रदर्शन

काठमाडौं । काठमाडौंमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । शुक्रबार मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाडौं प्रवेश गरेको छ । उनीहरुले राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गरेका छन् ।

जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरुले सवारीसहित प्रदर्शन गर्दा सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । ट्राफिक प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको जनाएको छ

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend