सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

इजरायली सेनाको चेतावनीपछि इजिप्टको रफाह क्रसिङ बन्द

इजरायली सेनाको चेतावनीपछि इजिप्टको रफाह क्रसिङ बन्द

एजेन्सी । इजरायली सेनाले मे ७ मा प्यालेस्टिनी पक्षमाथि आफ्नो नियन्त्रण लागू गर्ने घोषणा गरेपछि इजिप्टको रफाह क्रसिङ बन्द गरिएको छ ।

जसले इजिप्टबाट गाजामा सहायता ट्रकको प्रवेश निलम्वन गरेको छ । युरोपेली संघको विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलले गाजा संकटलाई मानव निर्मित भनेर निन्दा गरेका छन् ।

सोमबार गाजासँगको इजिप्टको रफाह सीमानाको भ्रमणको क्रममा राजनीतिक समाधानको आवश्यकतामा जोड दिए ।

यो मानव निर्मित संकट भएको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend