बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

परराष्ट्रमन्त्री डा राणा क्यानडा जाँदै

परराष्ट्रमन्त्री डा राणा क्यानडा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा क्यानडा जाने भएकी छिन् । महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिनका लागि उनी सोमबार क्यानडा जान लागेकी हुन् ।

क्यानडाको कार्यक्रम सकाएर उनी उतैबाट अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनी अमेरिकामा जारी संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि त्यहाँ जाने भएकी हुन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend