बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौं । राष्ट्रिय सभामा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेश भएको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेश भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेश गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend