logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • रास्वपाको राष्ट्रिय भेला आजदेखि, छलफलका एजेण्डा यस्ता

    रास्वपाको राष्ट्रिय भेला आजदेखि, छलफलका एजेण्डा यस्ता

    644
    Shares
    रास्वपाको राष्ट्रिय भेला आजदेखि, छलफलका एजेण्डा यस्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदै छ ।

    प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ ।

    भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

    भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

    भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । पार्टीका अनुसार भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend