सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोलामा छ सयले रुपैयाँले घटेको छ ।

सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा मंगलबार सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज मंगलबार भने सुन तोलामा ६ सयले घट्दा एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend