logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दसैंको टीका साइत असोज २६ गते बिहान ११:३६ बजे

    दसैंको टीका साइत असोज २६ गते बिहान ११:३६ बजे

    350
    Shares
    दसैंको टीका साइत असोज २६ गते बिहान ११:३६ बजे

    काठमाडौँ । आउँदो दसैँको टीकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा दुुर्गा विसर्जन गरिने जानकारी दिएको छ । देवीको प्रसाद लगाउन साइत नचाहिने समितिले जानकारी दिएको छ ।

    समितिले २०८१ सालको दसैं असोज १७ गतेदेखि सुरु भई असोज ३० गते सकिने जनाएको छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको छ ।

    असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ । फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जारी गरेको सूचनामा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend