शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

आशा लघुवित्तले गर्यो १५ प्रतिशत लाभांश घोषणा

आशा लघुवित्तले गर्यो १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको आइतबार बिहान बसेको सञ्चालक समितिको १५७ औं बैठकले सञ्चित नाफाबाट १४.२५ प्रतिशत अर्थात ९ करोड १४ लाख रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजननका लागि वितरणको प्रस्ताव गरेको हो ।

संस्थाको चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।

No description available.

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend