सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

पक्राउपछि व्यवसायी दुर्गा प्रसाईंलाई लगियो अदालत

पक्राउपछि व्यवसायी दुर्गा प्रसाईंलाई लगियो अदालत

 

काठमाडौँ । दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरी साइबर ब्युरो लगिएको थियो ।

साइबर ब्युरो पुर्‍याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो ।

प्रसाईंलाई हाज भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गरेको हो ।

यो पनि :

व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

साइबर अपराधको मुद्दामा व्यवसायी दुर्गा प्रसाईं पक्राउ

 

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend