logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

    दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

    2.8K
    Shares
    दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

    प्रसाईंलाई भक्तपुरस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ गरी उनलाई अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

    असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend