मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली न्युयोर्क (अमेरिका), ७ असोजःः प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आइतबार आयोजित ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्दै । तस्बिरःप्रदीपराज वन्त/रासस

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गरेका छन् ।

समिट अफ द फ्युचरको उदुघाटनमा भाग लिएपछि प्रधानमन्त्री ओलीले छलफल सत्रको अध्यक्षता गरेका हुन् ।

प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend