बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै काठमाडौंमा सोमबार प्रदर्शन गरिएको छ ।

आज काठमाडौंको माइतीघरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका सदस्यहरूले विरोध प्रदर्शन गरेका हुन् ।

प्रसाईं आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।

यो पनि :

साइबर अपराधको मुद्दामा व्यवसायी दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend