logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ अवार्ड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ अवार्ड

    455
    Shares
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ अवार्ड

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) सम्मानित भएको छ ।

    भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल–२०२४ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ अवार्ड पाएको हो ।

    ४ दशकदेखि ग्राहकलाई गुणस्तर सेवा दिँदै आएको एनआईएमबीले आगामी दिनमा पनि आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

    हाल कम्पनीको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend