logo

२०८१ असोज १० बिहिबार

logo
  • बिहिबार, १० असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सप्तकोसीमा बस खस्यो २० जनाको उद्धार

    सप्तकोसीमा बस खस्यो २० जनाको उद्धार

    1.5K
    Shares
    सप्तकोसीमा बस खस्यो २० जनाको उद्धार

    काठमाडौं। विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस साँझ सप्तकोसीमा खसेको छ ।

    बस कोसी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट कोसीमा खसेको थियो । बसमा बच्चा ३ , चालक र सहचालक २ , अन्य १२ लगायत २० जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
    तीव्र गतिमा रहेको बस साझ ६ बजे चिप्लिएर नदीमा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । कोसी हेल्थ केयर अस्पताल सुनसरी (१२ जना ,

    भारदह अस्पताल ४ जनाको उपचार भइरहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

    सशस्त्र प्रहरी बल सुरक्षा बेश भारदह सप्तरी र प्रस्ताबित सीमा सुरक्षा गुल्म हरिपुर बाट डिएसपीको कमान्डामा उद्दार टोली खटिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend