सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

वनस्थलीमा ढलमा मोटरसाइकल खस्दा चालक बेपत्ता

वनस्थलीमा ढलमा मोटरसाइकल खस्दा चालक बेपत्ता

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । मोटरसाइकल ढलमा खस्दा चालक बेपत्ता भएका छन् ।

ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको हो । मोटरसाइकलमा चालक मात्रै थिए या पछाडि अरू कोही पनि सवार थिए भन्नेबारे पनि खुलेको खुलेको छैन ।

उपत्यका प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ सवा ६ बजेतिर बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकल ढलमा खसेको हो ।

मोटरसाइकललाई ढलबाट निकालिए पनि चालक बेपत्ता रहेको र खोजीकार्य जारी रहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend