logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा जारी

    केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा जारी

    1.3K
    Shares
    केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा जारी

    काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा शुरु भएको छ । शनिबार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।

    मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा शतर्क रहन गृहमन्त्री लेखकले आग्रह गरे ।

    बैठक केही समयअघि सिंहदरबारस्थित गृह मन्त्रालयमा शुरु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend