सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

रास्वपाले बोलायो आकस्मिक बैठक

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आकस्मिक बैठक बोलाइएको छ । रास्वपाले शनिबार ३ बजेका लागि आकस्मिक बैठक बोलाएको हो ।

रास्वपाले केन्द्रीय समिति, संसदीय दल, प्रदेश, जिल्ला र र्यापिड एक्सन टीमको संयुक्त आकस्मिक जुम बैठक बोलाएको हो ।

उक्त बैठकमा अविरल वर्षाको कारण जोखिमपूर्ण अवस्थामा वस्तुस्थिति वारे जानकारी लिन र सक्रिय रूपमा उद्धारमा जुट्नको लागि छलफल हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend