बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

अहिले चलिरहेका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

अहिले चलिरहेका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले सरकारले अहिले भइरहेको सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।

बैठकले ३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ । ३ दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ ।

लगातारको अविरल वर्षाका कारण विपद्मा परेका नागरिकलाई उद्धार र राहतमा प्राथमिकता दिने सरकारले निर्णय गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend