logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काँग्रेस सांसद प्रकाश रसाईली भन्छन सरकार जनताको ज्यान जोगाउन हैन ब्रम्हलुट गर्न उद्धत छ

    काँग्रेस सांसद प्रकाश रसाईली भन्छन सरकार जनताको ज्यान जोगाउन हैन ब्रम्हलुट गर्न उद्धत छ

    5.6K
    Shares

    भदौ १९ काठमाडौँ, नेपाली कांँग्रेसका युवा नेता एवं सांसद प्रकाश रसाइली।।।स्नेही’ ले नेपाल कम्युनिष्ट पार्टी(नेकपा )को सरकार अहिले कोरोना महामारी जनताको ज्यान जोगाउन भन्दा ब्रम्हलुट गर्न उद्धत भएको आरोप लगाएका छन । सरकार पद र पैसामा लुटपुटिएको र भ्रष्टाचारमा लिप्त भएको भन्दै नेकपाको सरकार पूर्णरुपमा असफल भएको उनले दाबी गरे । सुनौलो नेपाल टीभी संँगको अन्तवार्ताका क्रममा सांसद रसाइलीले सत्तासीन पार्टी भित्रको द्धन्द्ध नेपाली जनता चपेटामा परेको बताए ।

    जसरी सरकारले सबै सरकार, प्रशासनकोरानो महामारीको लड्नुपथ्योर्् उनले भनेका छन, सरकार आफै भित्र लडेका कारण देश दुईगुना रात चौगुना गम्भिर अवस्थामा पुगेको छ । अन्तवार्ताक्रममा उनले सरकारको कार्यशैलीको विरुद्धमा अधिकांश समय खर्चिएका थिए ।सरकारका
    सूचना , संयन्त्र कमजोर भएकोले े जनताले सरकारको अपनत्व गर्न नसकेको उनको भनाईथियो ।पार्टी भित्रकै आन्तरिक द्धन्द्धका कारण सरकार महामारीमा ध्याननै दिन सकेन।’ उनले भने । सरकार कोभिड १९ नियन्त्रण गर्न नसकेको भन्दै सत्ता आफै चलखेलमा लागेको र जनताको ज्यान जोगाउन भन्दा दलाली गर्नै व्यस्त रहेको उनको आरोप थियो ।कोरोना नियन्त्रण र व्यवस्थापन गर्न र सरकारको अर्थतन्त्र लगायतका बिषयमा कुनै पनि दायित्व ननिभाएको भन्दै सरकारको तीब्र आलोचना गरे ।सरकारले स्वास्थ्य सामाग्रीमा र विपत्तिको समयमा समेत भ्रष्टचार गरेको भन्दै आम जनताले तीब्र आलोचना गरिरहेको बेला उनले अब सरकारबाट जनताले कुनै अपेक्षा गर्न नसकेको बताएका हुन ।

    प्लेन चार्टडको नाउंंँमा भ्रष्टाचार छ क्वारिन्टमा होटलको प्रति दिन रेट तीनहजार छ ।जसले देशको अर्थतन्त्र चलाएको छ उसैलाई दोहन गर्ने ?’ उनको प्रश्न थियो ।प्रधानमन्त्री ओली अस्पताल बनाउन भन्दा मन्दिर बनाउन अग्रसर रहेको भन्दै रसाइलीले आक्रोश पोखे अहिले मन्दिर बनाउन भन्दा पूजा गर्ने जनता जोगाउनुपर्ने भन्दै उनले सरकारले रेल बनाउने बहानामा चरम भ्रष्टाचार र पक्षपोषण गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

    आउंँदो महाधिवेशन ७० प्रतिशत युवाको नेतृत्व हुन्छ
    सांँसद रसाइलीले नेपाली कांँग्रेसको आउंँदो महाधिवेशनमा ८० प्रतिशत युवाको नेतृत्व रहने बताएका छन । आजसम्म युवाहरुले अवसर नपाएको र्् उउटै व्यक्ति पार्टीको नेतृत्वमा दोहोरिहेको सन्दर्भमो महाधिवेशन एजेण्डका हिसावले केन्द्रीय समितिको आकारमा ८० प्रतिशत हुने ठोकुवा गरेका हुन । ।।।पार्टी एज र एजेण्डबाट चल्छ तर राजनीतिमा एज भन्दा एजेण्डा महत्वपुर्ण हुन्छ । अब युवामय काँग्रेस हुन्छ ।’ उनले ठोकुवा गरे । अब युवाहरुलाई अग्रपत्ति र साथमा नलगी पार्टीमा पुर्नजार्गरण र नवीन काँग्रेस बन्न नसक्ने उनको भनाई थियो । अब युवाको हसतक्षेपकारी भुमिका रहने भन्दै सांसद रसाइलीले अब युवा नेतृत्वदायी भूमिका र संगठनको महत्वपूर्ण स्थानमा आउने कुरामा दुईमत नहुने बताए ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend