logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको दरौँदी यातायातको बस सम्पर्कविहीन

    गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको दरौँदी यातायातको बस सम्पर्कविहीन

    1.7K
    Shares

    काठमाडौँ । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ ।

    शुक्रबार बिहान छुटेको दरौँदी यातायात प्रालिको ना ४ ख२२७० नम्बरको बस सम्पर्कविहीन भएको हो ।

    प्रालिले सम्पर्कविहीन भएको बसको खोजीकार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

    बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन । गोरखा प्रहरीले सूचना पाएसँगै खोजी कार्य भैरहेको बताएको छ ।

    बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend