logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बाढीपछिको काठमाडौं (फोटो फिचर)

    बाढीपछिको काठमाडौं (फोटो फिचर)

    1.4K
    Shares
    बाढीपछिको काठमाडौं (फोटो फिचर)

    काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षाले बाढी र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ ।

    विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन् । धेरै मानवीय र भौतिक क्षति पनि नेपालल व्यहोरिरहेको छ । काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो । वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आउँदा नागरिकहरुलाई बगायो ।

    धेरैको उद्धार भएपनि केही मानिसहरुको ज्यान गएको छ । नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बन्यो । यही सेरोफेरोमा कैद गरेका बाढी र डुबानपछिको काठमाडौं उपत्यकाका केही तस्बिरहरु :

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend