बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

प्रधानमन्त्री ओली स्वदेश आईपुग्दै, विमानस्थलका अन्य उडानहरु बन्द

प्रधानमन्त्री ओली स्वदेश आईपुग्दै, विमानस्थलका अन्य उडानहरु बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेकाले विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको हो ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कँन लागेका हुन् । उनी महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका थिए ।

ओली आज ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । यससँगै विमानस्थलमा अन्य उडानहरु बन्द गरिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend