बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको छ ।

बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिने बताइएको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आजै स्वदेश फर्किएका हुन् । स्वदेश फर्केलगत्तै ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend