मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

पत्रकार सम्मेलन गर्दै छन् प्रधानमन्त्री ओली

पत्रकार सम्मेलन गर्दै छन् प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् ।

संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर हिजो स्वदेश आइपुगेका प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन राखेका हुन्।

दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बाढी, पहिरो र डुबानको प्रकोपपछि सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend