सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । दुर्गा प्रसाईं धरौटीमा रिहा हुने भएका छन् । काठमाडौं जिल्ला अदालत प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०/५० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् ।

प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर भएको थियो ।

प्रसाई गत असोज ६ गते भक्तपुरबाट पक्राउ परेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend