बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

ह्वात्तै घट्यो सुनको मुल्य, तोलाको कति ?

ह्वात्तै घट्यो सुनको मुल्य, तोलाको कति ?

असोज ६ काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज (मंगलबार) सुनको मुल्यमा तोलामा १७ सय रुपैयाँले गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार सोमबार तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै तेजावी सुन प्रतितोला कारोबार मूल्य ९५ हजार रहेको छ । त्यस्तै चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend