logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकपटक प्रयोग भइसकेका लाखौँ कन्डम पुन बजारमा बेच्न राखेपछि…

    एकपटक प्रयोग भइसकेका लाखौँ कन्डम पुन बजारमा बेच्न राखेपछि…

    6.2K
    Shares

    असोज ९ काठमाडौं: भियतनाममा एकपटक प्रयोग गरिसकेका कन्डमहरु बेच्न राखिएको पाइएको छ।

    स्थानीय सञ्चारमाध्यमहरुका अनुसार झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको भेटिएको हो।

    ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको बताइन्छ।

    प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको हो।

    उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई पक्राउ गरेको बताइएको छ। -BBC

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend