बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनको मूल्य तोलामा ३ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य तोलामा ३ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजन सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend