बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बढ्यो सुनको मूल्य !

बढ्यो सुनको मूल्य !

असोज १३ काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको हो।

योसंगै सुन तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको छ।

चाँदी पनि २५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend