सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुनको मूल्य तोलामा ५०० घट्यो

सुनको मूल्य तोलामा ५०० घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend